बजेट अपडेट : प्रदेश ३ मा “एक घर एक धारा”
गुगलपाटी संवाददाता हेटौंडा१ असार २०७६ १२:१८
सहित खानेपानीको व्यवस्थाप गर्ने भएको छ । अहिले जारी बजेट भाषणमा खानेपानी सेवालाई लक्षित गर्दै “एक घर एक धारा” अनुसार सबै घरमा खानेपानी पु¥याउन बजेट छुटट्याएको भाषणमा भनिएको छ । अहिले प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले गरिरहेका छन् ।