हेटौंडाको पदमपोखरी सडक अवरुद्ध, कुखरेनिखोलाको पुल लथालिङ्ग
गुगलपाटी संवाददाता हेटौंडा२७ असार २०७६ १०:००
निरन्तर आएको वर्षाका कारण मकवानपुरको कुखारेनी खोलामा आएको बाढीले हेटौडा पदमापोखरी सडक अबरुद्द भएको छ ।
कुखारेनिखोलामा वर्षौ अगाढी पुल निर्माण हुँदाहुदैँ भत्किएको छ ।
अहिले बाढीले गर्दा हेटौडा र पदम पोखरी आवतजावतमा अबरोध आएपछि गाउँलेहरु मारमा परेका छन भने जनप्रतिनिधिहरुले गाउले हरुलाई सचेत रहन आग्रह गरेका छन ।