सरकारको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरुलाई प्रहरीले पक्राउ
गुगलपाटी संवाददाता२९ बैशाख २०७७ ११:३४
हेटौंडाः भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै सरकारको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । संघका महामन्त्री राजिब ढुंगाना, प्रभातकुमार दाहाललगायत काँग्रेसका एक सयभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।