हेटौंडा १८ का पुल भत्किदा एकजना घाइते
गुगलपाटी संवाददाता२२ जेष्ठ २०७७ ०८:०७
हेटौंडा उपमहानगरपालिका–१८का बरौलि खोलामा निर्माण गर्न नसकिदै भत्कीएको छ । हर्नामाडी दोभानचौर र रामधुनी जोड्ने पुल निर्माण गर्दागर्दै भत्कीएको हो । उनीहरुले पुल निर्माण गर्दा सावधानी नअपनाएको प्रति रोष प्रकट गरेका छन् ।
ढलान गर्ने क्रममा भत्कीएको कारण एकजना घाईते समेत भएको र उनको सोहि स्थानमा रहेको मेडिकलमा उपचार भएको स्थानीयको भनाई छ ।