नेपालमा थप तिनजना कोरोना संक्रमणको कारण मृत्यु
गुगलपाटी संवाददाता२७ असार २०७७ ११:५०
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।