विप्लव माओवादीद्वारा प्रहरीमाथि आक्रमण
गुगलपाटी संवाददाता चितवनविप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्ने क्रममा चितवनमा एक प्रहरी जवान घाइते भएका छन् ।
नेकपाका जिल्ला इञ्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
धोबीको टाउकामा चोट लागेको आचार्यले बताए ।
सो क्रममा बिसी भाग्न सफल भएको र उनका अंगरक्षक वीरबहादुर तामाङलाई पक्राउ गरिएको उनले बताए । थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण दिन नसकिएको आचार्यले बताए ।
प्रजिअ जितेन्द्र बस्नेतले बिसीका अंगरक्षकले इँट्टा प्रहार गरेपछि बिसी भाग्न सफल भएको र प्रहरी जवान घाइते भएको बताए ।
२०७५ जेठ २७ गते १०स्३४ मा प्रकाशित
सम्बन्धित शीर्षकहरु
चितवनमा प्रहरी र विप्लवका कार्यकर्ताबीच घम्साघम्सी, प्रहरी जवान घाइते
कास्कीबाट १ लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ
राष्ट्रियसभाको नियमावली आज पारित हुँदै
ँबअभदययपत्धष्ततभचध्जबतकब्उउख्ष्दभचध्भऋजबतःयचभ
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मुख्य खबरहरु
सैनामैना उद्योग वाणिज्य संघको बन्दसत्र स्थगित, कांग्रेस र कम्युनिष्टबीच विवाद
जी–७ को साझा दस्तावेजमा अमेरिकाको असहमति
बजेटमा मन्त्रालयगत छलफल सुरु हुँदै, चार मन्त्रालयको बजेट आजको कार्यसूचीमा
यसमा तपाइको मत
नाम ९अनिवार्य०
इमेल ९अनिवार्य० ९गोप्य राखिनेछ०
प्रतिक्रिया दिनुहोस्
फेसबुकबाट तपाईको प्रतिक्रिया
ब्किय थयग mबथ ष्पिभ तजष्क
ब्मक दथ च्भखअयलतभलत
त्जभकभ एभचाभअतथि त्ष्mभम ःयmभलतक ज्बउउभलभम इलथि इलअभ
त्जभकभ द्दछ क्भािष्भक त्बपभल ःयmभलतक द्यभायचभ त्चबनभमथ ध्ष्िि ीभबखभ थ्यग क्उभभअजभिकक
त्यउ ज्ञण् ध्यचमिुक इमिभकत ःयतजभचक त्य ज्बखभ न्ष्खभल द्यष्चतज
ीबकत एजयतयस् ध्जबत ज्बउउभलभम बतभच त्जष्क एजयतय ध्बक ज्यचचषथष्लन
त्बपभ ब म्भभउ द्यचभबतज द्यभायचभ क्भभष्लन ज्भच त्चबलकायचmबतष्यल
ँबपभरु ( ज्ञघ एष्अतगचभक थ्यग ध्यलुत द्यभष्भिखभ ब्चभ च्भब।ि ३ज्ञण् ध्ष्िि ध्यध थ्यग