जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

गुगलपाटी संवाददाता जापान
४ असार २०७५ ०५:००

 जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे ।बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएकाे जनाएकाे छ ।

भूकम्पबाट अाेसाका सँगै टाेकियाे, ह्याेगाेमा पनि क्षति पुगेकाे बताइएकाे छ ।