फिक्स डिपोजिटमा पाँच प्रतिशत फिर्ता
गुगलपाटी संवाददाता जी. न्यौपानेरिलायन्स लाइफ इन्सुरेन्सले फिक्स डिपोजिट गरे बापत वार्षिक पाँच प्रतिशत रकम फिर्ता गर्ने योजना ल्याएको छ । मुद्धती निक्षेप सुरक्षा योजना नामक योजनाले रिक्स कभर गर्ने रिलान्स लाईफ इनसुरेन्स शाखा हेटौंडाका ब्रान्च म्यानेजर रेणु शाहले बाताईन् । यो योजनाले एकै वर्षमा रकम पनि केहि फिर्ता भयो र ब्याज पनि राम्रो पाईयो त्यो सुविधा बैंकबाट प्राप्ता हुदैंन् ईन्सुरेन्स शाखाका देवराज लामिछानेले बताए । यो योजना बिमा गर्नेहरुको लागि उपयुक्त रहेको लामिछानेको भनाई छ ।