बुधवार देशै भरि शैक्षिक संस्था बन्द रहने
गुगलपाटी संवाददाता हेटौंडानेतृत्व गरेको नेकपाको विद्यार्थी संगठनले हेटौंडा लगायत विप्लवले भोलि देशभर शैक्षिक हड्ताल गर्ने भएको छ । विप्लव आवद्ध विद्यार्थी संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको विरुद्धमा पार्टीनिकट विद्यार्थी संगठनको हडतालमा उत्रिनलागेको मकवानपुर पार्टी संयोजक ज्वालाले बताएका छन्।
अखिल क्रान्तिकारी (वप्लव) निकटका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि. क गिरफ्तारको विरुद्धमा देशै भरि शैक्षिक संस्था बन्द रहने जानकारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।