भारतको उत्तराखण्डमा पुगेर प्रधानमंत्रीले यसो गरे
गुगलपाटी संवाददाता दिल्लीतीन दिने राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भारतको उत्तराखण्डको पन्तनगर पुगेका छन्। ओलीलाई त्यहाँ रहेको गोविन्द वल्लभ कृषि विश्वविद्यालयले विद्यावारिधी सम्मान प्रदान गर्ने र त्यसका साथसाथै विश्वविद्यालयको अवलोकन पनि गर्ने भनिएको थियो ।
त्यसैले सम्मान ग्रहण गर्ने ओली त्यहाँ पुगेका हुन्। ओलीले त्यस कृषी विश्वविद्यालयको अर्गानिक खेती गरिएको ठाउँमा वृक्षारोपण समेत गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिकााले बोटमा पानी हालेर विरुवाम सिंचाइ गरेकी थिइन् । गरेको ।
। उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका क्यले बोटमा पानी हलेकी थिइन्।