अदुवा – चिया सेवनले दिन्छ अचुक फाइदा
गुगलपाटी संवाददाताकाठमाडौं – जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ अदुवा हालेर बनाइएको चिया झनै धेरैका रोजाइमा पर्ने गर्छ । अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ । यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि जस्ता खनिज पदार्थ पाइन्छ ।
जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा चियाले पेट दुख्न कम गर्नुका साथै तनाव कम पाि गराउँछ । यात्रामा जानुभन्दा अघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ । शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु¥याउँछ । क्यान्ससँग लड्ेन क्षमता बढाउँछ । रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । क्तसञ्चारमा सहयोग पु¥याउँछ । पाचन प्रक्रियामा सुधार ल्याँछ । यो सामाग्री नयाँ पत्रिकाबाट लिएको हो ।