किन मानिस जनावरसंग शारिरिक सम्बन्ध बनाउन चाहान्छन् ?
गुगलपाटी संवाददाता काठमाडौंविभिन्न समयमा मानिसले जनावरहरुसंग शारिरक सम्बन्ध राखेको खवरहरु सार्वजनिक भईनै रहेका हुन्छन् । पछिल्लो समयमा मानिषहरुले आफ्नो यौन साथीको बिकल्पको रुपमा अप्राकृतिक साधनहरुको पनि प्रयोग गरिरहेका हुन्छन ।
यस्तै खालको खवरहरु सार्वजनिक भैरहदा सबैमा मानिसहरुले जनावरसँग शारिरक सम्बन्ध किन राख्छन् ? भन्ने पश्न उठ्नु पनि स्वभाविक नै हो ।
समय समयमा पशु तथा जनावरहरुलाई मानिसले करणी गरेको खबरहरु आउने गर्छन् र पशु अधिकारकर्मीहरुले पशु करणी गर्नेहरुलाई हदै सम्म कार्बाही गर्न माग समेत गर्ने गरेका छन् ।
पशु करणीको कारण खोज्ने क्रममा थुप्रै विवादहरु पनि आउने गर्छन् । मानिसहरुले पशुसँग सम्बन्ध बनाउनुलाई बेस्टिएलिटी भनिन्छ । ब्रिटेनको एक विश्वबिद्यालयले हालै गरेको एक अनुसन्धान अनुसार यस्ता छन् मानिसहरु जनावरसँग शारिरक सम्बन्ध राख्नुका कारणहरु
१ रहनसहन
मानिसहरु नियमीत पशुसंगको रहनसहनले गर्दा पनि उनिहरु पशुसँग शारिरीका सम्बन्ध राख्न चाहने हुन्छन् । पशुसँग प्रेम खोज्ने उनिहरुलाई मानसिक असन्तुलन भएको भन्ने गरिन्छ ।
२ प्रतिकार गर्न नसक्नु
जनावरहरुले प्रतिकार अथवा बोल्न नसक्नुले पनि पशुसँग मानिसले सम्बन्ध राख्न चाहने हुन्छन् ।
३ मानसिक असन्तुलन
मानसिक असन्तुलन भएका व्यक्तिहरु जहिलेपनि पशुको प्रेम मात्र कल्पना गर्ने खालका हुन्छन् । त्यसैले उनिहरु पशु तथा जनावरसंग शारिरक सम्बन्ध राख्ने गर्छन् ।
केही व्यक्तिहरुमा ह्युमन ऐनियमल रोल प्लेयर्स भएको मानिन्छ । यी व्यक्तिहरुले मौका मिलेको खण्डमा जनावरसँग शारिरक सम्बन्ध राख्ने गर्छन् । एजेन्सी