कुलेखानी सुरुङमार्ग बारे संसदमा प्रश्न
गुगलपाटी संवाददाता हेटौंडा३ नम्बर प्रदेश सभाको वैठकमा हेटौंडा:–कुलेखानी सुरुङ मार्गको विषयमा प्रश्न उठेको छ । मकवानपुरकी सांसद मुनु सिग्देलले ३ नम्बर प्रदेश सरकारलाई प्रदेश गौरवको योजनाको विषय निकाल्दै सुरुङ मार्गको काम कहा“ पुग्यो ? भन्दै प्रश्न गरेकी हुन् । उनले स्थानीय तहमा कर्मचारी अभावको कारण कार्यसम्पादनमा असर पुगेको समेत बताएकी हुन् ।
यस्तै सांसद सिग्देलले प्रदेश सभामा सांसदहरु बस्ने सुविधा सहज नभएको पनि गुनासो गरेकी हुन् ।