ठोरिलाई प्रदेश ३ मा ल्याउन माग
गुगलपाटी संवाददाता हेटौंडा३ नम्बर प्रदेश सभाको आजको बैठक पर्साको ठोरि गाउँपालिकालाई प्रदेश नम्बर ३ मा ल्याउन ससदमा आवाज उठेको छ । राप्रपा सयुक्तकी प्रदेश सभा सदस्री रिना गुरुङले माग गर्नु भएको हो ।
३ नम्बर प्रदेशको नाका बनाउन मिल्ने र भारतीय सिमा सम्म प्रदेश ३ पुग्ने भन्दै माग गर्नु भएको हो । ठोरी गाउँपालिकाका बसिन्दाले बारम्बार उक्त माग उठाईरहेको भन्दै यो माग उठाएको बताउदै सासद गुरुङले प्रदेश सरकारले कुटनैतिक पहल गर्नु पर्ने बताउनुभयो । प्रदेश सभाको बैठक अहिले जारी छ ।