माओवादी नेता न्यौपानेको निद हराम,नाउँ जुझ्दा भयो तनाब

गुगलपाटी संवाददाता मकवानपुर,८ बैशाख
८ बैशाख २०७५ १२:१६

मनोज पुन मारिएपछि अनुसन्धानको क्रममा प्रहरीले युवासंघ र माओवादी नेताकै संलग्नता रहेको पत्ता लगाएको छ तर उक्त घटनामा संलग्न व्यक्तिको नाम एकै हुँदा माओवादी नेता तथा पुर्व अखिल क्रान्तिकारी अध्यक्ष लेखनाथ न्यौपानेलाई तनाब बनाएको छ ्र

नाम एकै परेको र माओवादी केन्द्रीय सदस्य भन्दै समाचार आएपछी धेरै युवामा परिचित बनेका माओवादी नेता लेखनाथ न्यौपानेलाई तनाब भएको हो ्र यस बिषयमा धेरै झुक्किएका पनि छन् ्र

बुटवल घटनामा संलग्न भएका भनिएका लेखनाथ न्यौपाने आफू सो ब्यक्ति नभएको बताएका छन् । पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउदै आएका मध्ये एक हुन् ्र लेखनाथ न्यौपाने नेकपा माओवादीका कार्यकर्ता भएकाले केहि अनलाइनले माओवादी नेता भनेर सम्वोधन गरेका छन् ।

यस विषयमा स्पष्ट पार्न माओवादी नेता लेखनाथ न्यौपानेले आफ्नो फेसबुकमै स्टाटस राख्नुपरेको छ ्र लेखनाथ न्यौपाने अनेरास्ववीयु९क्रान्तिकारी०का भुतपूर्व अध्यक्ष हुन्। हर्मी ९, भण्डारी गाउँ, गोरखामा जन्मिएका न्यौपाने लेखकको परिचयले पनि चिनिन्छन् ्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा स्नाकोत्तर पढेका न्यौपाने एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका सचिवालय सदस्य हुन् ्र

पछिल्लो समय आफ्नो नामसँग मिल्ने नामका व्यक्ति प्रहरीले सार्वजनिक गरेपछि धेरैजना झुक्किएपछि लेखनाथ न्यौपानेले स्पष्टिकरण दिदै आफू पक्राउ नपरेको स्पष्ट पारेका छन् ्र

लेखनाथ न्यौपानेले आफ्नो फेसबुकमा लेखेका छन् (
२एउटै नामका मान्छे धेरै हुन सक्छन् तर ठेगाना, पेशा र जिम्मेदारी फरक फरक हुन्छ, होइन र रु

३गोरखा हर्मी स्थाइ ठेगाना भएको र हाल टोखा नपा वडा नं ११ काठमाडौंमा डेरा गरी बस्ने ३अखिल ९क्रान्तिकारी० को पूर्व अध्यक्ष ३हाल नेकपा ९माओवादी केन्द्र० को केन्द्रीय सचिवालय सदस्य ३म लेखनाथ न्यौपाने गिरफ्तार नभएको ३वुटवलतिर पक्राउ परेको व्यक्तिको नाउँ मात्र मेरो नामसँग मिल्न गएको जानकारी गराउँछु ्र

तर केहि अनलाइनमा भने अखिल क्रान्तिकारी पुर्व अध्यक्ष समेत लेखेर समाचारहरु आएका छन् ्र