कस्तो व्याग बोक्ने महिलाको कस्तो पर्सनालिटी हुन्छ ?

गुगलपाटी संवाददाता एजेन्सी
१० बैशाख २०७६ ०८:३२

व्यागले कुनै महिलाको स्टाइलिस लुक दिदैन, यसले तपाईको पर्सनालिटी बारेमा पनि बताउँछ । तपाईँ कुन प्रकारको र कस्तो डिजाइनको पर्सको प्रयोग गर्नुृहुन्छ, जसबाट व्यक्तित्वको अन्दाज लगाउन सकिन्छ । त्यसैले तपाईँ पनि जान्नुहोस्, केही मन छुने कुरा आफ्नो पर्सनालिटी र आफ्नो पर्सका बारेमा ।

ठुलो ब्याग
यस्तो ब्याग जसमा धेरै सामान अटाउन सकोस्, लगभग तपाईलाई आवश्यक पर्ने सबै सामान यस्तो हेण्ड ब्याग बोक्ने महिला व्यवहारिक हुन्छन् र उनीहरुको जिन्दगीमा धेरै कुरा चलिरहेको हुन्छ । यस्ता महिलाहरुको धेरै कुराहरुमा रुचि हुन्छ, यिनीहरुलाई जिवनमा रोकिन बिल्कुलै मन पर्दैन ।

स्लिंग ब्याग
यो शोल्डर स्ट्रेप भएको सानो ब्याग हुन्छ । यस प्रकारको ब्यागका शौखिन महिलाको मन धेरै कोमल हुन्छन् । तर जब कुरा अरु कसैको आउँछ यिनीहरु प््रोफेशनल रवैया अपनाउन पनि पछि पर्दैनन् । यस्तो व्यागको सफ्ट पुकले यसलाई प्रयोगमा ल्याउने महिलाको फ्रेण्ली पर्सनालिटीलाई दर्शाउछ । यस्ता महिलाहरु अनफ्नो सपनाको संसारको संसारमा बाच्छने । यिनीहरुसंग धेरै आइडियाज हुन्छन्, जसलेको भरमा वास्तवमा नै राज गर्न चाहान्छन् ।

बउलिंग ब्याग
जे महिला यस प्रकारको ब्याग मन पराउछन् उनीहरु वास्तवमे स्ट्रङ् पर्सनालिटीका हुन्छन् । कसैले पनि उनीहरुलाई बेवकुफ बनाउन सक्दैन् । यी महिला ट्रेड फलो गर्नमा विश्वास गर्दैनन् र आफ्नो खुशी आफ्ने काम गर्नमा र परिवार अनि साथिभाइको साथमा वित्छ । यिनीहरु जे गर्छन् त्यसमा पुरै तरह आफ्नो नियन्त्रण हुन्छ ।