अदालतको परिसरबाटै ज्वाला पुनः पक्राउ

गुगलपाटी संवाददाता हेटौंडा
१६ बैशाख २०७६ ०७:५३

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज विरबहादुर घलान ज्लालालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई जिल्ला अदालत परिसरबाटै पक्राउ गरेको गरेको छ ।

अदालतबाट भर्खरै छुटेका ज्लाला फेरी अदालतकै परिसरबाटै पक्राउ परेका हुन् । ज्वालालाई जिल्ला प्रहरी कार्यालयको हिरासदमा राखिएको छ ।