नेकपा माओवादीकेन्द्रद्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र

गुगलपाटी संवाददाता हेटौंडा
२४ बैशाख २०७६ ०८:०४

नेकपा माओवादी केन्द्रले ३ नम्बर प्रदेशको नाम नेवा: तामसालिङु माग गर्दै आज मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र ३ नम्बर प्रदेश समितिले प्रदेश सरकारको ७० प्रतिशत बजेट स्थानीय तहमा बिनियोजन हुनेगरी निति तथा योजना बनाउन पनि माग गरेको छ ।
नेकपा माओवादी केन्द्र तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच एकता भएपछी असन्तुष्ट भएर छुट्टीएको समूह हो ।