पिएम कप : पारस खडकाको कप्तानिमा प्रदेश नं. ३ को टिम

गुगलपाटी संवाददाता हेटौंडा
८ जेष्ठ २०७६ ०९:३०

पिएम कपको लागि पारस खडकाको कप्तानिमा प्रदेश नं. ३ को टिम चयन भएको छ ।

पिएम कपका टीममा पारस खडका (कप्तान), ज्ञानेन्द्र मल्ल, सोनु तामाङ्ग, जितेन्द्र सिंह ठकुरी, इसान पान्डे, रित गौतम, प्रतिस जिसि, अभिषेक बस्नेत, सुर्य तामाङ्ग, सोनु देबकोटा, नन्दन यादब, गौतम केसि, आदिल खान र रविन जोशी लगायतका खेलाडीले भाग लिने छन् भने मन्जरुल आलम प्रशिक्षक र सुमनराज कार्की ब्यवस्थापक रहेका छन ।

टाइसिट