सिँचाइ क्षेत्रका लागि २३ अर्ब ६३ करोड बजेट
गुगलपाटी संवाददाता काठमाडौं१५ जेष्ठ २०७६ ११:२१
संघीय सरकारले आगामी वर्ष(२०७६/०७७) का लागि आयव्ययको विवरण(बजेट) संसदमा प्रस्तुत सुरू गरेको छ।
सिँचाइ क्षेत्रका लागि २३ अर्ब ६३ करोड बजेट छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले बताए।
अर्थमन्त्री खतिवडाले आगामी वर्ष(२०७६/०७७) को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।