सामाजिक सुरक्षाका लागि 6४ अर्ब ८५ करोड बजेट

गुगलपाटी संवाददाता काठमाडौं
१५ जेष्ठ २०७६ ११:२४

 सरकारले सामाजिक सुरक्षाका लागि 64 अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा गर्नेक्रममा अर्थमन्त्री युवराज खतिवडाले सो कुरा जानकारी गराएका हुन।