नयाँ बजेटमा मकवानपुर, हेटौंडा सिमेन्ट र मयुरधाप
गुगलपाटी संवाददाता हेटौंडा१५ जेष्ठ २०७६ ११:५०
नेपाल सरकारले आर्थिक वर्ष २०७६/०७७ को नयाँ बजेटमा मकवानपुरको दुई क्षेत्र प्राथमिकतामा परेको छ । हेटौंडा उपमहानगरपालिकाको मयुरधापमा औद्योगिक क्षेत्र विस्तार हुने उल्लेख भएको छ । यस्तै हेटौंडा सिमेन्ट उद्योगको क्षमता बढाईने पनि नयाँ बजेटमा उल्लेख छ ।