वेष्ट इन्डिजलाई पहिलो सफलता

गुगलपाटी संवाददाता एजेन्सी
२७ जेष्ठ २०७६ १०:१८

इङ्‍ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा दोस्रो जितको खोजीमा दक्षिण अफ्रिकाविरुद्ध फिल्डिङ गरिरहेको वेष्ट इन्डिजलाई पहिलो सफलता मिलेको छ ।

दक्षिण अफ्रिकाले ओपनर हासिम अमलालाई पहिलो विकेटका रुपमा गुमाउँदा वेष्ट इन्डिजलाई पहिलो सफलता मिलेको हो ।

द रोज बलमा शेल्डन कोट्रेले बलमा अमला क्रिस गेलमार्फत क्याच भए । अफ्रिकाको इनिङ्स डी कक र एडेन मारक्रमले सम्हालिरहेका छन् ।

तपाईको प्रतिक्रिया