बजेट अपडेट : ३ नम्बर प्रदेशको बजेट ४७ अर्ब ६० करोड

गुगलपाटी संवाददाता हेटौंडा
१ असार २०७६ १२:३२

३ नम्बर प्रदेशको बजेट ३ नम्बर प्रदेशको बजेट ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार बजेट विनियोजन भएको छ । चालु तर्फ २४ अर्ब ४६ करोड अर्थात ५१. ३९ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ २२ अर्ब ८३ करोढ ४७.९ प्रतिशत रहेको छ । अहिले प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले गरिरहेका छन् ।