रेडियो बुलेटिन ८९.७ मेगाहर्जले गर्यो एक घर एक बिरुवा रोपौं कार्यक्रम

गुगलपाटी संवाददाता हेटौँडा
२० असार २०७६ ०९:३६

रेडियो बुलेटिन एफ़ एम ८९.७ मेगाहर्जको आयोजनामा शुक्रबार हेटौडा उपमहानगरपालिका ११ सिमल्टार टोलमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

रेडियो बुलेटिनका निर्देशक अनिलकुमार खातीको सभाध्यक्षता हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामामा सम्पन्न भएको थियो।

कार्यक्रममा एक घर एक विरुवा रोपौं भन्ने नारा भएपनि प्रत्यक घरका एक व्यक्तिले एक विरुवा रोप्नुपर्ने व्यक्ति एक विरुवा जरुरी रहेको भन्दै मेयर महतले सिमल्टारमा अवस्थित श्री शंकर रत्न आधारभुत विद्यालयमा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै डि .आइ.जी बस्नेत गणपति श्याम कोरालाले पनि विरुवा रोपेर कार्यक्रम सम्पन्न भएको थियोत्यस्तै गरि महिलादिदिबहिनी लगाएत टोल वाशिहरुले पनी हातमा बिरुवा लिएका थिए।कार्यक्रमा प्रदेश ३ का डि .आइ .जी. शेरबहादुर बस्नेत, सस्त्र प्रहरी गण १४ न.गणपति श्याम कोराला. ट्राफिक प्रहरी प्रमुख विष्णुहरि ढकाल, वडाबासी ,जनप्रतिनिधि टोलविकाशाका अध्यक्ष ,संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो।