हेटौंडा-४ का सिलवाल ७ दिनदेखि सम्पर्क विहिन

गुगलपाटी संवाददाता हेटौंडा
२५ असार २०७६ ०९:१२

यहि असार १९ गते देखि हेटौंडा -४ कर्राका कृष्ण सिलवाल घर फर्केका छैनन । १९ गते बिहान करिब ७ देखि ७ : १५ बजेको बिचमा थानाभर्र्याङ स्थित कारखाना जान्छु भनेर सामान्य भेष्ट, आफ पाईन्ट र पातलो चप्पल लगाएर निष्कीएका सिलवाल अहिले सम्म पनि कतै सम्पर्कमा नभएकाले घर परिवारमा विचलन आएको सिलावालका श्रीमती जानुका सिलवालले बताईन ।

एक छोरा र एक छोरीकी बाबु सिलवाल हेटौंडा -११ थानाभर्याङ् स्थित लेथ मेसिन कारखाना खोली सञ्चालन गर्दै आएका थिए । सिलवालले मोवाईल घरमै छोडेका छन् र साथीभाईढ ईष्टमित्रको सम्पर्कमा पनि अहिले सम्म नआएको पारिवारीक स्रोतले जनाएको छ । यदिय कसैले निजलाई देख्नु वा भेट्नु भएमा तलको मोवाईल नम्बर ९८४५२३५१५५, ९८४५०२७९३७ मा सम्पर्क गरिदिनुहुन समेत पारिवारीक समुह मार्फत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया