थाहामा बाढीको बितण्डा, हेर्नुस फोटोहरु

गुगलपाटी संवाददाता हेटौंडा
३१ असार २०७६ ०८:५६

अविरल वर्षाको कारण मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा खोलाको बहाव बढेपछी थाहा नगरपालिका वडा नं ३ घर्तिखोलाको भुङ्दाल देखि बागेखोलासम्मको सडक बगाएको छ । २९ असार गते पानीको बहाव बढेपछि खोलाका किनारामा रहेको सडक बगाएको हो ।

थाहा नगरपालिका शिखरकोटबाट आग्रा डाँडाबास हुदै कैलास सम्म पुग्ने उक्त सडक बगाए पछि उक्त क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । हेर्नुहोसफोटोहरुमा

थाहापाटीका रिर्पोटर मनोज तीतुङको पोष्टबाट लिईएको तस्विरहरु

तपाईको प्रतिक्रिया