भेष्पा र अप्रिलाको स्कुटी सञ्चालनमा

गुगलपाटी संवाददाता जी न्यौपाने
२१ श्रावण २०७६ १०:००

भेष्पा र अप्रिला ब्राण्डको स्केटी सोरुम हेटौंडामा सञ्चालनमा आएको छ । आर.एस लाईफस्टाईले यसलाई सञ्चालनमा ल्याएको हो । इटालिएन ब्राण्डमा एकदमै चर्चित ब्राण्ड हो भेष्पा र आप्रिला । अहिले हामीसँग २५ वटा स्कुटी छ माग अनुसार हामी थप्दै जान्छौ । सेल्स सर्भिस स्पेयर्सको सुविधा र फाईनान्सको पनि सुविधा छ आर.एस लाईफ स्टाईलका सञ्चालके सुदिप मानन्धरले बताए । मेटल बडीको भेष्पा र अप्रिलाले छि.टैबजार कभर गर्ने हाम्रो विश्वास छ मानन्धर भन्छन् । डुगर ब्रदर्स एण्ड सण्स प्रालिले नेपालको लागि आधिकारीक बिक्रोताको जिम्मा लिएपछि हेटौंडामा पनि सो रुम सँञ्चालनमा ल्याएका हौ मानन्धरको भनाई छ । हेटौंडामा साउन १७ गते देखी सोरुम सञ्चालनमा आएको हो ।