२५ मिटर सडक बिस्तार गर्न मिल्दैन : मुख्यमन्त्री

गुगलपाटी संवाददाता हेटौंडा
२६ श्रावण २०७६ ०९:२५

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल २५ मिटर विस्तार गर्न नमिल्नृ बताएका छने । आज हेटौंडामा भएको जिल्ला सभामा बोल्दै मुख्यमन्त्री पौडेलले राजमार्ग बजारबाट नहुने मान्यता रहेको भन्दै यस्तो बताएका हुन् ।

उनले २५ मिटर सडक विस्तार भए हेटौंडा बजारको अस्तित्व सकनिे बताएका हुन् । मुख्यमन्त्री पौडेलले हेटौंडा राजधानी राख्न आफ्नो पहल भएको भन्दै दुई तिहाईले निर्णय गर्नुपर्ने बताएका हुन् ।

तपाईको प्रतिक्रिया