सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

गुगलपाटी संवाददाता काठमाडौं
२ भाद्र २०७६ ११:४३

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरिदिएको छ। हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। स्रोत : सेतोपाटी