रवि लामिछानेको मुद्दा सुनुवाई हुँदै

गुगलपाटी संवाददाता
३० आश्विन २०७६ ०९:५२

हेटौंडाः टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले उच्च अदालत हेटौंडा इजलाशमा दिएको निवदेनको आधारमा अहिले सुनुवाई भइरहेको छ । हेटौंडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठका अनुसार आज केहि बेरमा निर्णय आउन सक्ने छ । आज कार्यक्रम प्रस्तोता लामिछानेले हेटौंडाबाटै सिधाकुरा जनता सँग चलाउने बताएका छन् ।