विप्लव निकट नेकपाका ४जनाले पार्टी परित्याग
गुगलपाटी संवाददाता
हेटौंडा :विप्लव नेतृत्वको पार्टीले नेकपाका ४ जना जिल्ला सदस्यले पार्टी परित्याग गरेका छ्न ।
पार्टी परित्याग गरेका ४ जना सदस्यले राष्ट्रिय जनसरोकार मन्च नेपालमा प्रवेश गरेका छन ।
प्रवेश गरेका हेटौंडा ६ का अर्जुन चौलागाईंले भने “कोहि पार्टी परित्याग गरि आम जीवन बिताउछन भने कोहि अर्को पार्टीमा प्रवेश गर्छन तर हामिले समाज सेवा गर्ने उद्देश्यले जनसरोकार मन्चमा प्रवेश गरेका हौ ।”
पार्टी परित्याग गर्नेमा चौलागाईं सहित हेटौंडा १४ का गिता कार्की, ओक्कल बहादुर गोले, हेटौंडा १६ का नारायण गौतम रहेका छन ।
उनिहरुले हेटौंडामा पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेका हुन् ।