स्वास्थ्य सम्बन्धी अभिमुखिकरण
गुगलपाटी संवाददाता हेटौंडा,२९ बैशाखमकवानपुरको हेटौंडामा शनिबार स्थानीय तहमा स्वस्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मंत्रालयको आयोजनामा भउको कार्यक्रममा बक्ताहरुले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष रघुलाल खुलालले स्वास्थ्य क्षेत्रमा प्रर्याप्त ऐन कानुनको अभाव रहेको बताए । उनले स्वास्थयमा सुधारका लागि “नो ह्याड चेक”कोनीति सबैले अख्तियार गर्नुपर्नेम ाजोड दिए ।
कार्यक्रममा सामाजिक बिकास मंत्रालय प्रदेश नम्बर ३ का स्वास्थ्य महाशाखाका प्रमुख सशित बिष्ट,उपनिर्देशक चुडामणी भण्डारी लगायतको उपस्थिति रहेको थियो ।