मकवानपुरका ५ जनामा कोरोना पुष्टि

गुगलपाटी संवाददाता
२२ असार २०७७ ११:०४

मकवानपुरको पाँचजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुरमा भएको स्बाव परिक्षणको क्रममा पाँचजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित्र पत्रकार सम्मेलनमा डाक्टर जागेश्वर गौतममले बताए । उनीहरु कहाँको भन्ने थप विवरण आएको छैन् ।