भिमफेदीका एकलाई कोरोना पुष्टि

गुगलपाटी संवाददाता
२३ असार २०७७ ०६:२४

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ३ का एकजना युवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
श्रीमतीको उपचारको लागि ललितपुरको पाटन गएका ३१ वर्षका युवामा कोरोना भाइरस पुष्टि भएको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।

तपाईको प्रतिक्रिया