मकवानपुरको थाहा नगरपालिकामा सबारी दुर्घटना
गुगलपाटी संवाददाता
मकवानपुरको थाहा नगरपालिकामा सबारी दुर्घटना भएको छ । थाहा नगरपालिकाको थानाबजारमा शनिबार दिउसो सवारी दुर्घटना हुदा तिन जना घाइते भएका छन् ।हेटौडाबाट थाहा नगर जाँदै गरेको गरेको प्रदेश ३. ०१. २२च६६३. नम्बरको कार दुर्घटना भएको हो।
दुर्घटना परी कारमा सवार तिन जना घाइते भएको र उनिहरुलाइ उपचारको लागि पालुङ्ग प्राथामिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।