अविरल वर्षाको कारण राप्ति खोला बढ्दो

गुगलपाटी संवाददाता
६ श्रावण २०७७ ०४:१५

अबिरल वर्षातका कारण मकवानपुरको सबै खोलानाला बढिरहेको छ । हेटौंडा बजारको नजिकबाट बग्ने कर्रा र राप्ती खोलापनि बढ्दै गएको छ भने हेटौंडा बजारका केही स्थान जलमग्न भएका छन ।