हेटौंडा १६ मा नेकपाको चिसापानी टोल कमिटी गठन

गुगलपाटी संवाददाता
१८ श्रावण २०७७ १३:५२

हेटौंडा उपमहानगरपालिका वडा नं। १६ मा नेपाल कम्न्युष्ट पार्टी चिसापानी टोल कमिटी गठन भएको छ ।
आइतबार भएको एक कार्यक्रममा हरि प्रसाद चौलागाईंको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको हो ।
कमिटीको सचिब मा बिन्दा अधिकारी दाहाल, सदस्यहरुमा कुमार थापा, देबकुमार घिमिरे, रिता बिश्वकर्मा, दिपक कार्की, दमन बलामी, कौशिला सिंह, श्याम खतिवडा, हरि बहादुर घिमिरे, सुबाश लामिछाने, सुनिता कार्की, प्रेम पौडेल, सन्तोश राइ,ज्योति बिश्वकर्मा रहेकाछन ।
नेकपा चिसापानी टोल कमिटी इन्चार्ज धन बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी १६ नं। इन्चार्ज जगनाथ रिमाल रहनुभएको थियो ।
कार्यक्रममा नेकपा हेटौंडा १६ नं। अध्यक्ष अभिनाश गजुरेल, सल्लाहकार गोबिन्द दाहाल, लोकनाथ चौलागाईं, कृष्ण बहादुर राइ, ध्रुब प्रसाद धिताल लगायतको आतिथ्यता रहेको थियो ।
नेकपा चिसापानी टोल सहइन्चार्ज बलराम पौडेलले संचालन गर्नुभएको कार्यक्रममा वडा कमिटी सचिब सागरनाथ बास्तोलाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया