हेटौंडाका आँखा अस्पताल आकस्मित बोहक अन्य सेवा बन्द

गुगलपाटी संवाददाता
२९ श्रावण २०७७ ०४:४५

हेटौंडाको सामुदायिक आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएको छ ।
अस्पतालको एक सुरक्षा गार्डमा कोरोना पुष्टि भएपछि सरसफाइका लागि साउन ३१ गतेसम्म अन्य सेवा बन्द भएको अस्पताल प्रशासनले सूचना जारी जानकारी दिएको छ ।