मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । असोज १३ गते संकलन गरिएको ९७ जनाको स्वाबमा ९ जनामा कोरोना देखिएको हो ।