शैक्षिक परामर्स संघको आपत्ति(बिज्ञप्ती सहित)

गुगलपाटी संवाददाता हेटौडा,२५ असार
२५ असार २०७५ १५:५५

शैक्षिक परामर्स संघ मकवानपुरले र्शैक्षिक परामर्स क्षेत्रमा देखिएको भनिएको समस्याको बिषयमा स्थानीय प्रशासनले बिभिन्न आरोप लगाएको प्रति आपत्ति जनाएको छ ।
संघका अधयक्ष शेखर थपलियाले सोमबार एक बिज्ञप्ती जारी गर्दै आफूहरुबाट कुनै गलत नभएको भन्दै संचारमाध्यामहरुसंग पनि सहकार्य गर्न तयार रहेको बताएका छन् ।