गर्जियो हेटौंडामा काँग्रेस
गुगलपाटी संवाददाता हेटौंडा,१५ साउनकेन्द्रीय कार्यक्रम अनुसार नेपाली कांग्रेस मकवानपुरले सरकारलाई दवाव दिन हेटौंडामा विरोध प्रदर्शन गरेको छ।
नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यलयबाट सरु भएको ¥र्याली हेटौँडाको विभिन्न स्थानम पुगेको थियो ।र्याली हेटौँडाको बुद्ध चौँकको कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डीना उपाध्ययले सरकारको रबैया बिरुद्ध आफुहरु आन्दोलित भएको बताईन् ।कार्यक्रममा नेपाली काँग्रेस तीन नम्बर प्रदेशका संसदीय दलका नेता एवम् जिल्ला सभापति इन्द्र बानियाँले बोल्दै सरकार निरंकुश बन्दै गएको आरोप लगाए ।