शिवको महिना

गुगलपाटी संवाददाता
७ श्रावण २०७५ १५:१९

साउन महिनाको पहिलो सोमबार हेटौंडा ४ स्थित भुवनेश्वर(शिव) मन्दिरमा पुजा गर्दै श्रद्धालु महिलाहरु । साउने सोमबार ब्रत बसेर शिव मन्दिरमा पुजा गर्नाले मनोकामना पुरा हुने विश्वास छ । फोटो/अशोकसुजन श्रेष्ठ

तपाईको प्रतिक्रिया