पानीले फेरियो गाउँ

गुगलपाटी संवाददाता
१६ पुष २०७४ ०९:१०

मकवानपुरको भिमफेदी गाउँपालिका १ आदमारमा टनेलभित्र गोलभेडा खेती गर्दै रोमी घलान । गाउँमा खानेपानीसँगै सिंचाईको सुविधा पुगेपछि उनीसँगै एक दर्जन परिवारले ब्यवसायीक तरकारी खेती थालेका छन् । फोटो/गुगलपाटी ।