देशमा रोजगारीको अवसर नहुँदा युवाहरु बेरोजगार छन्। आउँदो मंसीर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा आवेदन खुल्ला गरेपछि गोरखाका ३२ सय युवायुवतीले आवेदन दिए।