सरकारले जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग छलफल शुरु गरेको छ । सरकारी संयन्त्रमार्फत नै नेपाली कामदार पठाउने सवालमा जापानको सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार यो विषयमा श्रम मन्त्रालयले जापानसँग चरणबद्ध रुपमा छलफल गरिरहेको छ ।...बाँकी
काठमाडौँ — सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी कानुन बनाउन लागिएको हो । १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिने गरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा...बाँकी
सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो । अहिले मन्त्रालय, विभाग र महाशाखा अधाभन्दा बढी...बाँकी
हेटौंडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम सुरु भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजी (सिआईटी) र नेम इन्स्टिच्युटको आयोजनमा सोमबारदेखि तीन महिने तालिम सुरु भएको हो । दक्ष र कुशल एकाउन्टेन्ट उत्पादन गर्ने उदेश्यले सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी सहभागि रहेको सिआईटीका प्रबन्ध निर्देशक दिनेश रिजालले बताए । तालिममा...बाँकी
घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले आज एक कार्यक्रमको आयोजना गरी उद्दमीहरुलाई प्राविधिक मेशिन औजार वितरण गरेको छ । नेपाल सरकारको ८० प्रतिशत र सहभागी उद्दमीको २० प्रतिशत लागत सहभागितामा प्राविधिक सामग्री वितरण गरिएको हो । जिल्लाका करीब ३० जना विभिन्न व्यवसाय गरिरहेका उद्दमीहरुलाई सामग्री हस्तान्तरण गरिएको कार्यालय प्रमुख चन्दन...बाँकी
प्रदेश नम्बर एकका युवा उद्यमी तथा व्यवसायीहरुले प्रदेश तीन अन्तर्गत मकवानपुरका उद्यमी तथा ब्यवसायीहरुसँग भेटघाट र उद्यम अवलोकन गरेका छन् । प्रदेश एकको ताप्लेजुङ, पाँचथर, तेह्रथुम र सुनसरीका युवा उद्यमीहरुले मकवानपुरका युवा उद्यमीहरुले सञ्चालन गरेका उद्यमको अवलोकन तथा अनुभव साटासाट गरेका हुन् । राष्ट्रिय युवा परिषदको युवा उद्यम अनुभव आदनप्रदान...बाँकी
हेटौंडा/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले हज्जारौं युवाहरुलाई रोजगारी दिन आफुहरु तयार रहेको बताएकी छिन् । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधरणसभामा शनिबार हेटौंडामा बोल्दै राणाले त्यसको लागि सरकारले लगानीमैत्री बातावरण बनाउनुपर्नेमा जोड दिईन् । समृद्ध नेपालको नेतृत्व गर्न समेत नीजि क्षेत्र तयार रहेको उनको भनाई थियो...बाँकी