फिल्म

मकवानपुरलाई चलचित्र छायांकन नगरी बनाउनु पर्छ, मन्त्रीः जमकट्टेल

हेटौैंडाः चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन आईतबार सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा मन्त्रि जमकट्टेलले मकवानपुरलाई चलचित्र छायाँकन नगरी बनाउन उपयुक्त ठाँउहरु रहेको बताउनु भयो । उहाँले मकवानपुर प्राकृतीक सुनदर रहेको भन्दै बागमती प्रदेशको राजधानी भईसकेकाले...बाँकी

आस्था राउत प्रहरी नियन्त्रणमा

गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन्। उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको...बाँकी

३ दिनमा ‘कबड्डी ३’ को ४ करोड बढी ग्रस कलेक्सन

 रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका...बाँकी

छ्मछमीको टप ९ मा पुगिन सन्ध्या

हेटौंडाः हेटौंडाकी डान्सर सन्ध्या आचार्य नेपाल टेलिभिजनको छमछमी सिजन ४ को उत्कृष्ट ९ भित्र परेकी छिन् । छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्य आजको नतिजाले नेपालगन्जकि श्रीजन रावल आउट भए सङै हेटौंडाकि सन्ध्या सुरक्षित भएकी हुन । अब उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्न...बाँकी

छ्मछमीको टप ९ मा पुगिन सन्ध्या

हेटौंडाः हेटौंडाकी डान्सर सन्ध्या आचार्य नेपाल टेलिभिजनको छमछमी सिजन ४ को उत्कृष्ट ९ भित्र परेकी छिन् । छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्य आजको नतिजाले नेपालगन्जकि श्रीजन रावल आउट भए सङै हेटौंडाकि सन्ध्या सुरक्षित भएकी हुन । अब उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्न...बाँकी

पुर्व मिस नेपाल विराजसँग वैवाहिक सम्बन्धमा बाधिदैँ

नायक विराज भट्ट लामो समयको विश्रामपछि अब फेरि अभिनयमा फर्किएका छन् । साथै, अब उनले चलचित्र निर्देशन पनि गर्ने भएका छन् । विराज भट्टले आफ्नो फिल्मी करियरमा पहिलोपटक फिल्म निर्माण र निर्देशनमा हात हालेका छन् । करिब दुई दशक लामो आफ्नो फिल्म करिअरमा उनले फिल्म ‘साङ्लो’ मार्फत् निर्माण र निर्देशनमा...बाँकी

भोलिबाटओम्याक्स हल संचालनमा

हेटौंडा ,यही बैशाख २० गते  भोलि हुप्राचौरमा रहेको ओम्याक्स हल संचालनमा आउने भएको छ । करिब नौ महिना अघि आगलागी भई ध्वस्त भएको हल पूर्ण रुपमा निर्माण गरिएपछी संचालनमा आउन लागेको हो । करिब ३ करोड ४० लाख रुपैयाँ लागतमा हल निर्माण गरिएपछी संचालनमा ल्याउन लागिएको हलका संचालक तिर्थ प्रधानले...बाँकी

मकवानपुरमा बन्यो पहिलो माझी चलचित्र

मकवानपुरमा पहिलो पटक माझी सस्कृतिमा आधारित रहेर चलचित्र “दुई किनारा जीन्दगीको” निर्माण भएको छ । असोज महिनाभित्र प्रर्दशन गर्ने गरि निर्माण गरिएको चलचित्रको हाल सम्पादन कार्य भैरहेको छ । मकवानपुरको पुर्वि बकैया गाउँपालिकमा छायाङ्न भएको चलचित्र बकैयाकै लोकेन्द्र माझीले निर्माण गरेका हुन भने निर्देशक पनि बकैया गाउँपालिकाकै अजय माझी रहेका...बाँकी