प्रदेश २

वीरगन्जका फोटो पत्रकार पौडेलको फोटो प्रथम

फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता –२०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् भने नेप्टोस फोटो स्टोरीमा वीरगञ्जका फोटो पत्रकार मनिष पौडेलको फोटो प्रथम भएको छ । श्रेष्ठले गतवर्ष सप्तरीको कुलारी गाउमा बाढीका कारण मृत्यु भएका पा“च वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यस वर्षको...बाँकी

महोत्तरीमा एकै दिन सर्पले टोकेर ४ जनाको मृत्यु

महोत्तरीमा सोमबार एकै दिन सर्पको टोकाईबाट चार जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिकामा २ जनाको र गौशाला नगरपालिकामा २ जनाको मृत्यु भएको हो ।उनीहरु सबैलाई गएराति सुतेकै ठाउँमा सर्पले टोकेको प्रहरीले जनाएको छ । बर्दिवास नगरपालिका ५ का २७ वर्षीय बलबहादुर तामाङ, बर्दिवास नगरपालिका ६ का ७३ बर्षीय तिलकमाया...बाँकी

पत्रकार महासंघको बिस्तारित बैठक

प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबावु राउत गद्दीले प्रदेश प्रदेश २ को सरकासंचारमंत्री भएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रदेश समितिको विस्तारित बैठकमा मुख्यमन्त्री गद्दीले यस्तो बताएका हुन्। संघीय सरकार मातहत २०१२ को प्रहरी ऐन प्रभावकारी भए पनि प्रदेशमा भने छुट्टै ऐन ल्याउने तयारी भएरहेको...बाँकी

फिरौती नदिएको भन्दै बालकको हत्या

रौतहटको कटहरीया नगरपालिका ९ बाट गत शनिवार राति अपहरणमा परेका १३ वर्षीय बालक युवराज साहको गोली हानेर हत्या गरेको अवस्थामा शव फेला परेको छ । कटहरीया ९ डुमरिया टोलका चिकित्सक दिलिप साहको छोरा युवराज शनिवार राति घरमा सुतिरहेकै अवस्थामा हराएका थिए । परिवारका सदस्यहरुसँगै सुतेका युवराजलाई अज्ञात समूहले ओछयानबाटै लगेका...बाँकी

नेकपाका माननीयमाथि झापड प्रहार

प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा सांसदलाई झापड प्रहार गरेको घटना सार्वजनिक भएको छ । मंगलबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद मञ्जु यादवले धनुषाको क्षेत्र नंं १ क बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन्। दलको कार्यालयमा सांसदहरुको योजना टाइप गर्ने क्रममा भएको...बाँकी

मोदी भ्रमणको खर्च देखाउन माग

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आएर फर्किएको एक महिना हुन लागे पनि प्रदेश सरकारले उनको स्वागतमा लागेको खर्च नदेखाएको भन्दै प्रदेशसभा बैठकमा आलोचना बढ्दै गएको छ। नेकपाका प्रदेशसभा सदस्यले मोदीको भ्रमणमा लागेको खर्चबारे तत्काल जानकारी नगराए सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन्। नेकपाका सुन्दरबहादुर विश्वकर्माले मंगलबार प्रदेशसभा बैठकको विशेष समयमा...बाँकी

सर्पले लियो ज्यान

विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ । कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए । विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि...बाँकी

प्रदेश २ सरकारलाई दिएको नेकपाको समर्थन फिर्ता

नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लगत्तै आइतबार संसद अवरुद्ध पारेको छ । एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । साथै एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् भने एक सांसद...बाँकी