सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेपछि पोखरा—लुम्बिनी रुटमा जगदम्बा ट्राभल्सको सुविधायुक्त बस सेवा सुरु हुने भएको छ । जगदम्बा ट्राभल्स प्रालिले यो रुटमा भदौ १५ बाट स्तरीय बस सेवासुरु गर्न लागेको हो । दुई पर्यटकीय गन्तव्यलाई बस सेवाबाट जोड्ने पोखरेलीहरुले यसअघि गरेको पटकपटकको प्रयास सफल हुन सकेको थिएन । पर्यटन...बाँकी
पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला...बाँकी
प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभा सदस्य मायानाथ अधिकारीले प्रदेशको नाम गण्डकी राखियोस् भन्दै गर्नुभएको प्रस्ताव एवं सदस्य मणिभद्र शर्मा कंँडेल, गायत्री गुरुङ र कृष्ण थापाको समर्थनलाई बहुमतले पारित गरेको हो । बैठकमा प्रदेशसभाका कूल...बाँकी
१८ चैत, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । कार्यालय समयमा फेसबुकलगायत सामाजिक सञ्जालमा भुलेर सेवा प्रवाहमा समस्या परेको भन्दै महानगरले कर्मचारीलाई फेसबुकमा प्रतिबन्ध लगाएको हो । मोबाइल, ल्यापटप र डेस्कपटमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि मेयर मानबहादुर जिसीको...बाँकी