प्रदेश ६

माननीयको पोसाक महिलालाई कोट,पुरुषलाई टोपी

अब सांसादहरुले आफुले मन परेको कपडा लगाएर प्रदेशसभा बैठकमा सहभागि हुन नपाउने भएको छ । संसद् बैठक सुरु भएको करिब दुई महिनापछि कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरिएको हो । संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाक निर्धारण गरिएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए । उनका अनुसार अब...बाँकी